logo

नेपाल सरकार

शिक्षा मन्त्रालय

शिक्षा विभाग

जिल्ला शिक्षा कार्यालय, भोजपुर

सानोदुम्मा माध्यमिक विद्यालय

Government of Nepal

Ministry of Education

Department of Education

District Education Office, Bhojpur

SANODUMMA SECONDARY SCHOOL


Flash News & Updates
विद्यालयको संक्षिप्त परिचय
भोजपुर जिल्लाकोे दक्षिण पूर्वी क्षेत्रमा रहेको सानोदुङमा गा.वि.स. भूगोल एवम् प्राकृतिक, आर्थिक, शैक्षिक लगायत अन्य हरेक दृष्टिकोणले पछि परेको स्थानको रुपमा परिचित रहेको छ । तथापि, विगतमा प्रजातन्त्रको स्थापना काल ताका नै यस क्षेत्रका दिग्गज व्यक्तित्वहरुको विशेष पहलमा औपचारिक रुपमा विद्यालय स्थापना गरी शैक्षिक स्तर उकास्न खोजिएको प्रयास नितान्त रुपमा सरहनिय कार्य हो । ऐतिहासिक कालमा यो क्षेत्र किरात राईहरुको विशेष बसोवास क्षेत्र भए तापनि पछिल्लो समयमा करिव एक दर्जन जातजातिहरुको सामूहिक मिश्रित समुदायको साझा बसोवास स्थलको रुपमा रहेको छ । किरात राईहरुको बाहुल्यता रहेको जिमि गाउँमा तत्कालिन समयमा अधिकांश पुरुषहरु भारतीय तथा ब्रीटिस सेनामा भर्ती हुन जाने प्रचलन रहेको थियो । तिनलाई स्थानीय वोलीचालीमा गाउँघरमा लाहुरे भन्ने गरिन्छ । वास्तवमा तीनै भारतीय तथा ब्रीटिस सेनाबाट सेवा निवृत भएका लाहुरे व्यक्तिहरुले विदेशको शैक्षिक विकासको लहर देखेर अनि अनुभूति गरेर आएपछि गाउँमा विद्यालय खोल्न प्रेरित भएको स्थानीय जानकारहरुको कथन रहेको पाइन्छ । यो विद्यालय तिनै विदेशी लाहुरे सेवा छाडेर गाउँ फर्किएका पेन्सनियरहरुको विशेष चाखमा स्थापना हुन पुगेको कुरामा द्विमत हुन सक्दैन । आजभोलि जस्तो लाहुरे... बाँकी

फोटो ग्यालरी

डाउनलोड
प्रकाशित मिति विवरण डाउनलोड
२०७३-११-१४ विद्यालयमा क्रियशील बाल समूह तथा समितिहरु
डाउनलोड  
२०७३-११-१४ कक्षागत विद्यार्थी प्रोफाइल–२०७३
डाउनलोड  
२०७३-९-१४ सहकर्मी कक्षा अवलाेकन फाराम
हरेक महिना प्रत्येक शिकक्षद्वारा न्यूनतम एक कक्षा अवलाेकन तथा पृष्ठपाेषण
डाउनलोड  
२०७३-९-१४ मासिक प्रगति प्रतिवेदन फाराम
हरेक महना प्रत्येक शिक्षकद्वारा प्रस्तुत गरी छलफल गर्ने गरीएकाेः
डाउनलोड  
२०७३-९-८ बजेट (अा.व. २०७३/७४)
सानाेदुम्मा माविकाे अा.व.२०७३/७४ काे एक वर्षे बजेट विवरण
डाउनलोड  
२०७३-९-८ अाय व्यय विवरण (गाेश्वरा भाैचरकाे अाधारमाः अा.व.२०७२/७३)
सामाजिक परीक्षण कार्यक्रमः २०७३ भाद्र २४ गते सार्वजानिक गरीएकाे अाय व्यय विवरण
डाउनलोड  
२०७३-९-८ शीर्षकगत खर्च विवरण (अा.व.२०७२/७३)
सामाजिक परीक्षण कार्यक्रमः २०७३ भाद्र २४ मा सार्वजानिक गरीएकाे व्यय विवरण
डाउनलोड  
२०७३-९-८ शीर्षकगत अाम्दानी विवरण (अा.व.२०७२/७३)
सामाजिक परीक्षण कार्यक्रमः २०७३ भाद्र २४ मा सार्वजानिक गरीएकाे अाय विवरण
डाउनलोड  
२०७३-९-८ शीर्षकगत अाम्दानी विवरण (अा.व.२०७२/७३)
सामाजिक परीक्षण कार्यक्रमः २०७३ भाद्र २४ मा सार्वजानिक गरीएकाे अाय विवरण
डाउनलोड  
२०७३-८-१८ ब्रोसरः वार्षिक कार्ययोजना तथा प्रगति प्रतिवेदनको सारांश
डाउनलोड  
२०७२-११-२७ विद्यालयको वार्षिक बजेट (आ.व. २०७२÷०७३)
सामाजिक परीक्षण (२०७२ भाद्र २३) द्वारा पारित गरिएको
डाउनलोड  
२०७२-११-२७ गोश्वरा भौचरको आधारमा आय–व्यय विवरण (आ.व. २०७१÷०७२ साल)
सामाजिक परीक्षण (२०७२ भाद्र २३) मा पेश गरिएको विवरण
डाउनलोड  
२०७२-११-२७ सरकारी तथा आन्तरिक आय–व्ययको संक्षिप्त झलक (आ.व. २०७१÷०७२ साल)
सामाजिक परीक्षण (२०७२ भाद्र २३) मा पेश गरिएको विवरण
डाउनलोड